नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने पौष ११, कामाण्डौ । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीले सरकारमा नजाने निर्णय गरेको छ । सोमबार पार्टीले संघ र प्रदेशमा बाहिर बसेर सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो । Share this:TweetPrintWhatsAppEmailMoreShare on TumblrPocketTelegram Related