सत्ता गठबन्धनका प्रमुख ३ दलको बैठक आज पनि बस्दै पौष ८, काठमाण्डौ । सत्ता गठबन्धनका प्रमुख ३ दलको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजेपछि बस्ने बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेता सहभागी हुने छन् । Share this:TweetPrintWhatsAppEmailMoreShare on TumblrPocketTelegram Related