सेयर बजार आज बन्द पौष १०, काठमाण्डौ । सेयर बजार आज बन्द हुने भएको छ । सरकारले क्रिसमसको अवसरमा आज सार्वजनिक बिदा दिएकाले सेयर बजार बन्द हुने भएको हो । अब बजार सोमबार बिहान ११ बजे खुल्नेछ । Share this:TweetPrintWhatsAppEmailMoreShare on TumblrPocketTelegram Related