पौष २, काठमाण्डौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरुलाई आमन्त्रण गरेका…
पाँच पटकभन्दा बढी सवारी नियम उल्लङ्घन गर्ने ६० जना सवारी चालक कारबाहीमा
पौष २, काठमाण्डौ । ट्राफिक प्रहरीले मङ्सिर महिनामा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको छ…
सरकारले धान नकिनेको भन्दै किसान आन्दोलनमा !
पौष २, काठमाण्डौ । सरकारले आफैँले तोकेको मूल्यमा धान खरिद नगरेको भन्दै किसानले आन्दोलन थाले पनि सरकारले भने अझै बेला…
लामो समयसम्म यौनसम्पर्क कसरी गर्ने, किन चाँडै झर्छ वीर्य ? – ५ उपयोगी तरिकाहरु
पौष २, काठमाण्डौ । हरेक जोडी यौनसम्पर्क गर्दा सन्तुष्टि प्रदान गर्न चाहान्छन् । तर धेरै मानिसहरु शीघ्रपतनजस्तो गम्भीर समस्याबाट ग्रसित…
चर्को व्याजदरको विरुद्धमा बुटवलमा पनि विरोध प्रदर्शन
पौष २, काठमाण्डौ । नाडाको कर्णाली प्रदेश अन्तर्गत रहेको संस्थागत सदस्य कर्णाली अटोमोवाइल्स एशोसिएशन नेपालले पनि वीरेन्द्र नगरको मंगलगढी चौकमा…
सरोकारवालाको चिन्ता : नबढे शिक्षा बजेट, दिगो विकासका लक्ष्य चैट !
पौष २, काठमाडौं । सरकारले शिक्षा क्षेत्रमा आवश्यक बजेट विनियोजन नगरे दिगो विकासका लक्ष्य हासिल हुन नसक्ने भन्दै सरोकारवालाहरुले चिन्ता…
निर्वाचन आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन आज बुझाउँदै
पौष २, काठमाण्डौ । निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन आज बुझाउँदैछ । सात वटै प्रदेशका प्रमुखहरुलाई सो…
प्रचण्ड र नारायणकाजीबीच डेढ घण्टा छलफल, के भयो कुराकानी ?
पौष २, काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ ।…
रुसद्वारा युक्रेनमा ७६ मिसाइल आक्रमण, तीनजनाको मृत्यु
पौष २, काठमाण्डौ । रुसले युक्रेनका विभिन्न शहरमा ७६ वटा मिसाइल आक्रमण गरेको छ । शुक्रबारको आक्रमणमा आफ्ना नौवटा ऊर्जा…
पाँच महिनामा बजेट खर्च २४ प्रतिशत, पुँजीगत खर्च नौ प्रतिशत मात्रै
पौाष २, काठमाडौ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशत बराबर देखिएको छ…