नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना भएकाे छ । बस दुर्घटना परी २२ जनाको मत्यु र १८ जना घाइते भएका छन्। प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेका छन् र प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत का अनुशार थप विवरण अाउन बाकी रहेकाे बताउनु भएकाे छ ।
