मंसिर १८, काठमाण्डौ । धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ धादिङ उद्योग वाणिज्य संघको आयोजनामा पुष ७ गतेदेखि १७ गतेसम्म सदरमुकाम धादिङबेसी स्थित खुल्ला मञ्चमा आठौँ धादिङ महोत्सव आयोजना हुने भएको छ ।
