मंसिर १८, काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला २५ रुपियाँ बढेको हो । नेपाल सनुचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपियाँ र तेजाबी सुन प्रतितोला ९९ हजार रुपियाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
याे पनि पढ्नुहुन्छ कि?
-
सुनको भाउ आज एक हजार रुपैयाँले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?
December 14, 2022 -
सुनको भाउ घट्यो चाँदीको स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ?
December 13, 2022 -
सुन/चाँदीको मुल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?
December 2, 2022 -
सुन/चाँदीको मुल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?
December 1, 2022