मंसिर १६, काठमडौं । स्थानीय बजारमा सुनको मूल्य आज एक हजार रुपैयाँ बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाला सुनको मूल्य एक हजार रुपैयाँ वृद्धि भएको हो ।
तेजाबी सुन प्रतितोला ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १५ रूपयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ३४५ रुपैयाँमा करोबार भएको छ ।