बुधबार भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत ‘साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु ।’
नेपाली खेलाडी हरूलाइ फुटबल टिमलाई बधाई दिएका छन् ।