बुधबार भारत र माल्दिभ्स बिच खेल भएकाे थियाे जस्मा भारतले माल्दिभ्सलाई ३–१ गोल अन्तरले हराउँदै भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
आफ्नो समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्दै फाइनल प्रवेश गरिसकेको छ र अब फाइनल गेम भारत र नेपाल बिच शनिवार हुनेछ ।