पर्साको वीरगञ्जस्थित आइसिपी गेटमा, एलपी ग्यास बोक्ने भारतीय नम्बर पिलेट भएकाे ग्यास बुलेटमा १२० किलो लागुऔषध गाँजा फेला परेको छ ।
याे ग्यास बुलेट वीरगञ्ज महानगरपालिका–२५स्थित आइसिपी गेटमा शंकास्पद अवस्थामा रोकिरे राखेकाे थियाे ।
प्रहरी लाइ शंका लागेर ग्यास बुलेट चेकजाँच गर्दा चालक बस्ने क्याबिनभित्र लुकाएर राखिएको १२० किलो गाँजा फेला परेकाे हाे भनि । वीरगञ्ज महानगरपालिका–
२५स्थित आइसिपीका प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले जानकारी दिए ।