टेलिग्राम बट्स को माध्यम बाट फेरी एक नयाँ रिपोर्ट साइबर क्रिमिनल्स गरी प्रयाेगकतर्ताकाे वैंकमा रहेकाे सबै पैसा चाेरी गरेकाे खुलेकाे छ ।
टू-फैक्टर ऑथेंटिकेशन, मतलब OTP माेवाइलमा एकपटककाे लागी पठाइने एकप्रकारकाे काेड नंम्बर जुन पछिल्लाे समय अकाउंट लाइ प्रोटेक्ट अर्थात सुरक्षित राख्न सबैभन्दा बढिप्रयाेग भएकाे र सजीलाे सुरक्षाप्रणालि रहेकाे छ । त्याे OTP माेवाइल काे म्यासेसवबक्समा अाउने र टेलिग्रामले त्याे म्यासेस सजिलै एक्सेस मतलब हेर्नसक्छ अनि जब ह्याकरहरुले टेलिग्राम ह्याक अथवा एक्सेलमा लिन्छन तव सबै म्यासेज उनिहरू हेर्नपाउछन् ।
रिपार्टका अनुसार SMSRanger बोट प्रयोग गर्न धेरै सजिलो छ र यसबाट सिंपल कमांड बाट क्रिमिनल्सले बिभिन्न मुड एक्टिवेट गरी कुनैपनि बैंक पल, ऐपल पे, गूगल पे मा टारगेट गर्नसक्दछन् । यदि तपाइकाे OTP म्यासेजमा नअाइ बैंकबाट फाेनरि भनिदिए पनि त्याे भनिदिएकाे OTP भ्वाइस बाट नै SMSRanger ले लगभग एफिशिएंसी रेट 80% सम्म रहेकाे र त्याे काेड ह्याकरले प्राप्त गर्न सक्ने रिपार्ट छ ।