पौष ६, काठमाण्डौ । नेकपा माओवादी केन्द्रले भोलि अपरान्ह दलको नेता चयन गर्ने भएको छ । बुधबार अपराह्न माओवादीले दलको नेता चयन गरेर जाने सांसद रेखा शर्माले बताइन् । सदहरुको बिहान ११ बजे सपथ सकिएपछि माओवादीले अपराह्न ४ बजे दलको बैठक बोलाएको बताएको छ । संसदका जेष्ठ सदस्य पशुपति शमशेर राणाले बुधबार बिहान ११ बजे सपथ खुवाउने भएका छन् ।
