पूजा गर्न राष्ट्रपति भण्डारी काभ्रे जाँदै आज महाअष्टमी अर्थात् कालरात्री पूजा गर्ने दिन , आज काभ्रे मा रहेको पलाञ्चोक भगवतीमा राष्ट्रपति विद्यादेवी भण्डारी शक्तिपीठमा पूजा गर्न जाँदैछिन् । उनि पुजा गर्न हेलिकप्टर चढेर जान लागेको सुरक्षा स्रोतले जनाएको छ । Share this:TweetPrintWhatsAppEmailMoreShare on TumblrPocketTelegram Related