नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले
कास्की, अछाममा र मुगु भएका सवारी दुर्घटनामा परि ज्यान गुमाउनेहरूको परिवारलाई उचित क्षतिपूर्ति दिन र दुर्घटनामा परि घाइते भएका ब्यक्ति हरूलाइ निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।