सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री देउवाले मुगु, कास्की र अछाममा भएको दुर्घटनामा खबरले आफू स्तब्ध भएको भन्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नु भएको छ ।
र र्घटनामा ज्यान गुमाएकाका परिवारहरू लाइ उचित राहत दिने तथा दुर्घटनामा परि घाइतेहरूको सबै उपचार खर्च सरकारले निःशुल्क गर्ने घोषणा गरेका छन् ।
उनले सडक दुर्घटना कम गर्नको लागि क्षमताभन्दा बढी यात्रु नराख्न, सुरक्षाका सबै मापदण्डहरू अपनाउन, र सार्वजनिक–निजी गाडीको नियमित परीक्षण एवं मर्मत गर्न समेत भनेका छन् ।