सबै जना मिली दशै मनाउला भन्ने अासले गाँउ फर्किएका थिए तर याे सपना अधुरै रहेयाे ।
अनि आफन्त आएपछि उल्लासका साथ दसैं मनाउन कुरिरहेकाहरू अहिले शव बुझ्न अस्पताल पुग्नु परेको छ।
मुगु मा भएकाे याे दुर्घटनामा जरि धेरै जनाले ज्यान गुमाएकाे कारणाले गर्दा गाउँ नै शोकमा डुबेको नगरपालिकाका प्रमुख हरिजङ शाहीले बताए।
नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे १ ख ३१६७ नम्बरको यस बसमा ४६ जना यात्रु सवार थिए।
याे बस दुर्घटनामा परि ज्यान गुमाउनेमध्ये २८ जनाको पहिचान खुलेको छ र चार जनाकाे भने पहिचान खुलेकाे छैन ।
दुर्घटनामा परि ज्यान गुमाउने अहिलेसम्म ३२ रहेका छन ।
यी हुन् दुर्घटनामा ज्यान गुमाउनेहरू
दानबहादुर रावल (चालक, ३५ वर्ष) – छायाँनाथ रारा नगरपालिका
सरिता खड्का (२० वर्ष) – छायाँनाथ रारा-१०
कर्णसिह बुढा (२२ वर्ष)- छायाँनाथ रारा-१४
चन्द्रादेवी मल्ल (२३ वर्ष) – छायाँनाथ रारा नगरपालिका
रामामाया भाम – छायाँनाथ रारा-६
उम्मर सावद (१८ वर्ष) – छायाँनाथ रारा-६
प्रकाश बुढा (२२ वर्ष) – छायाँनाथ रारा-११
अजय कार्की (२९ वर्ष) – छायाँनाथ रारा-५
कमला बिसी (३२ वर्ष) – छायाँनाथ रारा-५
सुनबहादुर बिक (२२ वर्ष) – छायाँनाथ रारा-१०
शिब बुढा – छायाँनाथ रारा-१४
अमृता शाही राना (२१ वर्ष) – छायाँनाथ रारा-७
आयुष राना (२ वर्ष) – छायाँनाथ रारा-७
रुपसिंह कार्की (२० वर्ष) – छायाँनाथ रारा-१४
महेन्द्र शाही (२२ वर्ष) – छायाँनाथ रारा-७
मनरुप कुमाई – सोरु गाउँपालिका-३
प्रदिप स्वर्णकार (२२ वर्ष) – राँझा, बाँके
चन्द्रप्रकास भाम (१८ वर्ष) – छायाँनाथ रारा-४
आदित्य बिक्रम शाह – छायाँनाथ रारा-७
आइतसिंह कामी (२३ वर्ष) – सोरु गाउँपालिका-८
टोपबहादुर बिष्ट (२८ वर्ष) – छायाँनाथ रारा-८
लग्न सेजुवाल (१९ वर्ष) – छायाँनाथ रारा-७
नाम नखुलेका २ वर्षीय बालक – छायाँनाथ रारा-७
भगवती बम (२० वर्ष) – छायाँनाथ रारा-७
पुजा बुढा (१८ वर्ष) – छायाँनाथ रारा-१०
प्यारी बिक (३३ वर्ष) – छायाँनाथ रारा-८
सन्तोष बिटालु (२२ वर्ष) – छायाँनाथ रारा-८
छारा सावत (२२ वर्ष) – छायाँनाथ रारा-१२
घाइतेहरू
सुस्मिता शाही (९ वर्ष) – छायाँनाथ रारा-१
सम्झना रावल (२० वर्ष) – छायाँनाथ रारा-८
रेखा सावद (३१ वर्ष) – छायाँनाथ रारा-११
लक्ष्मीचन्द्रा रावल – छायाँनाथ रारा-५
दन्ता बुढा – छायाँनाथ रारा-११
शुजता बम (७ वर्ष) – छायाँनाथ रारा-१३
हर्षबहादुर सावद – छायाँनाथ रारा-११
भूमिका बुढा (६ वर्ष) – छायाँनाथ रारा-३
प्रेम बहादुर रावल – छायाँनाथ रारा-५
शुक्रराज मल्ल (२१ वर्ष) – छायाँनाथ रारा-१
रतनसिंह रावल (२१ वर्ष) – छायाँनाथ रारा-८
शैलिन्द्र शाही (१८ वर्ष) – छायाँनाथ रारा-७
गणेश बहादुर रावल (२१ वर्ष) – छायाँनाथ रारा-७