१५ असोज, काठमाडौं । चितवनको जगतपुर नयाँबस्ती घर भएका ३७ वर्षीय ताराबहादुर लामिछानेलाई शुक्रबार बिहान हेपाली हाइटबाट काठमाडौंको पशुपति क्षेत्रमा बस्ने एक साधुमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सोज ११ गते बिहान पशुपतिस्थित विश्वरुपा जाने बाटोको छेउको झाडीमा सन्ताेस नामका साधुमाथी खुकुरी प्रहार गरी त्याहाबाट भागेकाे प्रहरीकाे भनाइ छ
लामिछानेलाई बाट घटनामा प्रयोग भएको खुकुरी र झोला समेत बरामद गरिएको बताइएकाे छ ।